सम्पादकीय

भ्रष्टाचारीहरुलाई तह लगाउन संबैधानिक निकायले प्रभावकारीता बढाउनु जरुरी

मुलुकमा भएका बिभिन्न काल खण्डहरुमा भिन्न भिन्न प्रकृतिका राजनीतिक लडाँईहरु सञ्चालन भए । भएका बिभिन्न खाले लडाँईमा जनताले मात्र दुःख पाएनन्, सिंगो देशलेनै दुःख पाएका उदाहरु पनि अहिले जस्ताको तस्तै देख्न र सुन्न पाइन्छ...

पुरा पढ्नुहोस
सांसद खरिद बिक्रि र बहुमत अल्पमतको खेल सुरु

नेकपाको आपसी विवाद चरम चुलिमा पुगेको छ । एक पक्षले काम गर्न नपाएको भन्दै बिरोध गरिरहेको छ भने अर्को पक्ष सत्ता प्राप्त नभएको भन्दै बिरोधमा उत्रिएको छ । आपसी बिवादले चरम सिमा नाघेपछि प्रधानमन्त्री...

पुरा पढ्नुहोस
गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन स्थानीय सरकारको प्रयास धेरै हुनुपर्दछ ।

नेपालको संविधानले खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ । हरेक स्थानीय बासिन्दाहरुको जीवन सँग सरोकार राख्ने गुणस्तरीय खानेपानी व्यवस्थापनको जिम्मा लिने पहिलो अधिकार स्थानीय सरकारलाई रहेको छ । स्थानीय...

पुरा पढ्नुहोस
जनतासमक्ष खोप पुग्नु सरकारको सफलता

कोरोना कहरलाई जित्दै संक्रमणबाट जोगिन अहिले नेपाल सरकारले कोरोना भाईरस कोभिड–१९ बिरुद्धको खोप अभियानलाई समेत प्रभावकारी बनाएको छ । कोरोना सँग जुध्नका लागि नियमित तातोपानि सँगै बेसार पानी खाने अभियान नेपालभर प्रभावकारी रुपमा अघि बढेकै...

पुरा पढ्नुहोस
प्रशासन र प्रहरीको मौनता

स्थानीय सरकारहरु जतिधेरै अधिकार सम्पन्न हुँदै गएका छन् त्यती धेरै विकृति र बिसंगतीहरु पनि बढ्दै गएका छन् । गाउँ गाउँमा सिंहदरवारको अधिकार प्राप्त गरेका स्थानीय निकायहरुले अहिले आफ्नै मनमर्जीमा सरकारी खर्चको चरम दुरुपयोग गरिरहेका...

पुरा पढ्नुहोस
बहसः सुशासनको समस्याः नीतिगत भ्रष्टाचारको

संघीयताको मर्म अनुसार गाउँ गाउँमा, टोल टोलमा र बस्ति बस्तिमा विकास र समृद्धिका कुराहरु चलिरहेका छन् । विकास माग्न काठमाडौं सम्म धाउनुपर्ने समस्या समाधान भएको छ । लाखौंमा होइन अहिले वडा स्तरमा करोडौंका विकासका...

पुरा पढ्नुहोस
जनमत माथि सत्ताको लडाँई व्यक्तिको स्वार्थ हावी

अहिले नेकपा बिभाजनको अन्तिम संघारमा देखिएको छ । एकले अर्कोलाई स्वार्थ केन्द्रीत आरोपहरु लगाउने र जनताको माझमा पुगेर स्पष्टिकरण दिने काम तीब्र गतिमा चलेको छ । चुनाव चिन्ह र संसद पुर्नस्थापनाका बारेमा निर्वाचन आयोग र...

पुरा पढ्नुहोस
सम्मानीत संस्थाको मर्यादा सबै क्षेत्रबाट राख्नुपर्दछ

नेपालमा लोकतन्त्र आउनु अघिका केही घटनाहरुलाई मात्र हेर्ने हो भने र अहिलेको अवस्थालाई बिश्लेषण गर्ने हो भने लोकतन्त्र र वाक स्वतन्त्रता सयौं गुणा भिन्न देखिन्छ । तत्कालिन समयमा जतिवेला दुबै पक्षवीच चरम द्धन्द्धको अवस्था...

पुरा पढ्नुहोस
प्रर्णालीमा समान उपस्थिती र कार्यान्वयन प्रभावकारी बनाउँदै लैजाऊँ

संघीयता पछिका अधिकारका बिभिन्न बिषयहरु र संविधानमा उल्लेख गरिएका अधिकार र पैरवीका बिषयहरु अहिले केही मात्रामा कार्यान्वयनको चरणमा प्रवेश गरेको अवस्था देखिन्छ । स्थानीय निकायमा दतिल र महिलाहरुको अनिवार्य उपस्थितीले अहिले केही मात्रामा भएपनि अधिकार...

पुरा पढ्नुहोस
आवश्यक छ सामाजिक संजालको नियमन

सूचना तथा प्रविधि मन्त्रालयले सामाजिक संजाल नियमन गर्न ल्याउन लागेको निर्देशिका पछिल्लो चरणमा सामाजिक सञ्जालमा देखिने गरेका अभद्र व्यवहारका लागि राम्रो पक्ष मानिएको छ । फेसबुक लगायतका सामाजिक सञ्जाल सूचनाको स्रोत भए पनि केही नागरिकले...

पुरा पढ्नुहोस